Skip to content

जनवाद टाइम्स

Primary Menu
  • Home
  • Latest News
  • National
  • Uttar Pradesh
  • Bihar
  • Education
  • Politics
  • Jobs
  • Crime
  • Technology
  • Health
  • Business
  • Sports
  • Live TV
  • Contact Us
Light/Dark Button
  • Breaking News

चैत्र नवरात्रि शुरू सीमा क्षेत्र नेपालगंज में लगी भक्तों की भीड़

जनवाद टाइम्स इटावा 6 April 2019
Screenshot_2019-04-06-12-43-23-696_com.android.chrome
Share News
       

चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते आजदेखि चैत्र नवरात्र शुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ । चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ । वर्षमा चार नवरात्र पर्छन् ।

चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले बताउनुभयो । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ । आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उहाँले बताउनुभयो । चैत्र नवरात्र शुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । यस्तै नेपालगंज स्थित रहेकोब बागेश्वरी मन्दिरमा भक्तजनहरुको भिड लागेको आज बिहान चार बजे बाट नै नेपालगंज आस पास क्षेत्र नेपालीहरु बिहान बाट बागेश्वरी मन्दिर प्रगणमा पुग्ने गर्छन । देश भरीका बिभिन्न शक्तिपिठ मध्ये एक महत्पुर्ण स्थान रहेको नेपालगंजको बागेश्वारी मन्दिर श्रद्धालुहरुको ठुलो भिड हुने गर्छ ।

Post navigation

Previous: आदर्श आचार संहिता तथा व्यय अनुवीक्षण के लिए गठित टीमों के साथ डीएम ने की बैठक
Next: जल्द भारत लाया जाएगा शराब कारोबारी,यूके की कोर्ट से माल्या को झटका

 

राशिफल

News Archive

WhatsApp Image 2026-06-02 at 8.29.15 PM
  • Education
  • Uttar Pradesh

Unnao News : एडीजी एनसीसी ओरिएंटेशन कार्यक्रम में उत्कृष्ट प्रदर्शन पर सृष्टि अवस्थी सम्मानित

जनवाद टाइम्स इटावा 2 June 2026
IMG-20260602-WA0034
  • Breaking News
  • Ambedkar Nagar
  • Uttar Pradesh

सड़क किनारे सड़ रही गाय, चील-कौवे नोच रहे शव, जिम्मेदार बने तमाशबीन

जनवाद टाइम्स 2 June 2026
IMG-20260602-WA0029
  • Breaking News
  • Bihar

अग्निवीर बने राजापाकर के रौशन कुमार, परिवार और क्षेत्र में खुशी की लहर

जनवाद टाइम्स 2 June 2026
IMG-20260602-WA0022
  • Breaking News
  • Bihar
  • West Champaran (Betiah)

एक महिला समेत 20 शराब कारोबारी गिरफ्तार, भारी मात्रा में शराब बरामद

जनवाद टाइम्स 2 June 2026

Latest News

  • Unnao News : एडीजी एनसीसी ओरिएंटेशन कार्यक्रम में उत्कृष्ट प्रदर्शन पर सृष्टि अवस्थी सम्मानित
  • सड़क किनारे सड़ रही गाय, चील-कौवे नोच रहे शव, जिम्मेदार बने तमाशबीन
  • अग्निवीर बने राजापाकर के रौशन कुमार, परिवार और क्षेत्र में खुशी की लहर
  • एक महिला समेत 20 शराब कारोबारी गिरफ्तार, भारी मात्रा में शराब बरामद
  • लौरिया में दो देसी कट्टा व ड्रैगन चाकू के साथ दो युवक गिरफ्तार
  • Home
  • About Us
  • Contact Us
  • Privacy Policy
  • Terms & Condition
  • Disclaimer
  • Advertise With Us
Copyright © All Rights Reserved I Janvad Times | MoreNews by AF themes.